२२ असोज, काभे्रपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै खुशी छन् । सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना