आत्मरक्षाका लागि प्रदेशस्तरीय तालीम
१३ कात्तिक, पोखरा । पछिल्लो समय महिलामाथि बढ्दै गएको यौनजन्य हिंसाबाट जोगिन प्रदेशस्तरीय आत्मरक्षा तालीम अभियानका रुपमा अघि बढाइएको छ । विभिन्न विद्यालयमा सञ्चालन भइरहेको आत्मरक्षा तालीम सोमबारदेखि पोखराको टुँडिखेलस्थित राष्ट्रिय माविमा शुरु भएको छ । इम्पावर ओमेन एण्ड चिल्ड्रेन