१५ आश्विन २०८१, मंगलबार
समाचार

१०२ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजना सन् २०१८ मा पूरा हुने

चौतारा- सिन्धुपाल्चोकमा हालसम्मकै ठूलो मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ठप्प भएको काम ११ महिनापछि पुनः सुरु भएको छ । गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका परकम्प तथा भारतको अघोषित नाकाबन्दीले ठप्प भएको काम चिनियाँ ठेकेदार अयोजनास्थलमा फर्केपछि काम सुरु भएको हो