३ आश्विन २०८१, बिहीबार
समाचार

झ्यालबाट टाउको बाहिर निकाल्दा यात्रुको मृत्यु

चैत्र २३, २०७२- धादिङ्गबाट पोखरा तर्फ जादै गरेकी यात्री गुड्दै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा मंगलवार चितवनमा ज्यान गुमाएकी छिन । झ्यालबाट टाउको बाहिर निकाल्दा धादिङ्ग सल्याङ्टार ८ की २३ वर्षीया नानुमाया परियारको मृत्यु भएको हो । पृथ्वी राजमार्ग