३ आश्विन २०८१, बिहीबार
समाचार

बाजुरामा रगत अभाव, अस्पतालमा छट्पटिँदै सुत्केरी

२० वशाख, बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् । जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिन अगाडिदेखि प्रसव पीडामा छट्पटाइरहेकी छिन्