४ आश्विन २०८१, शुक्रबार
समाचार

८ सय विद्यार्थीलाई धर्म परिवर्तन गराउन खोज्ने २ प्रधानाध्यापक पक्राउ

दोलखा, २८ जेठ – विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित