४ आश्विन २०८१, शुक्रबार
समाचार

त्रिशुली नदीमा ट्रक खस्दा, दुईको मृत्यु , दुई जना घाइते

काठमाडौँ : चितवनको दारेचोक ७ चुङखोलामा आज विहान पौने ४ बजे एउटा ट्रक खसेको छ। ना ३ ख ९९०६ नम्बरको ट्रक अनियन्त्रीत भई त्रिशुली नदी किनारमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा