४ आश्विन २०८१, शुक्रबार
समाचार

यातायात ऐनमा संशोधन : ट्रायलमा फेल भएकालाई एक महिनामै फेरि मौका

काठमाडौँ : यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधनको प्रस्ताव गर्दै आइतबार मन्त्रालयमा मस्यौदा पठाएको छ। प्रस्ताव मन्त्रालयबाट संसद पुगी पारित भएपछि बल्ल ऐनका रुपमा लागू हुनेछ। यी हुन् संशोधनमा गरिएका केही महत्त्वपूर्ण परिवर्तन- •