४ आश्विन २०८१, शुक्रबार
समाचार

राजधानीमा सुपथ मूल्यको पसल खुल्योः साल्ट ट्रेडिङले सेवा दिने

आपूर्ति मन्त्रालय अन्तर्गतका निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन् । कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकी तथा