‘के म तपाईँलाई सहयोग गर्न सक्छु ?’
बागलुङ । कोरोना महामारीका कारण मुद्दा फछ्र्योट कम भएको छ । उच्च अदालत पोखरा, बागलुङ इजलासले चालु आवमा कोरानाकै कारण मुद्दा फछ्र्योटमा कमी आएको हो । गत आवबाट जिम्मेवारी सरी आएका १४९ सहित कूल ३५२ मुद्दा रहेकामा हालसम्म १७७ मात्र