६ आश्विन २०८३, मंगलबार
समाचार

आइएफआरसीका महासचिव चापागाईँ नेपाल भ्रमणमा

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिवमा जगन्नाथ चापागाईँ नेपाल भ्रमणमा आएका छन् । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुगेका हुन् । नेपाल भ्रमणका क्रममा उनले