६ आश्विन २०८३, मंगलबार
समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा ४३ वर्षीय अमृत चिलुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार