२७ जेष्ठ २०८३, बुधबार
समाचार

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ज्ञवालीले सामाजिक संजाल फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफूलाई सामान्य लक्षण देखिएको भन्दै