काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । यसअघि संघीय संसद भवन नयाँ वानेश्वरमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीवीच भएको भेटवार्ता आज