काठमाडाैं । सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले आजदेखि स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको हो