काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । वाग्मतीमा आज ६ जना नयाँ मन्त्री थपेर मन्त्रीको संख्या १८ पुर्याइएको छ । आज ३ जना मन्त्री र ४ जना राज्यमन्त्री गरी ६ जना मन्त्री थपिएका हुन् ।