काठमाडौं । लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ । बुधबार आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो । योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत