४ जेष्ठ २०८३, सोमबार
समाचार

आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ ।