एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न निर्देशन जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि