९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

डिम्याट गर्न सेयरधनीलाई एनआइसी एसियाको आग्रह

७ चैत, काठमाण्डौ । एनआइसी एसिया बैंकले सेयरधनीहरुलाई आफ्नो नाममा रहेको सेयर डिम्याट गर्न आग्रह गरेको छ । बैंकले भविष्यमा वितरण गरिने बोनसलगायत अन्य सेयरहरु डिम्याट खातामा जम्मा गर्नुपर्ने हुँदा त्यसको सहजताका लागि सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो । त्यस्तै, बैंकले