१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

निक्षेप बढाउन बैंकहरुको अफरै अफर

११ चैत, काठमाण्डौ । लगानीयोग्य रकमको चरम अभाव खेपिरहेका बैंक तथा बित्तीय संस्थाहरु निक्षेप तान्नका लागि लगानीकर्ताहरुलाई आकर्षित गर्ने बग्रेल्ती सुविधा र अफरहरु सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका छन् । तरलता अभावका कारण कर्जा बिस्तार गर्न नसक्ने अवस्था भएपछि एकले अर्कालाई