१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

कैलालीमा बोक्सी आरोपमा युवतीमाथि कुटपिट गर्ने जेल चलान

२० चैत, कैलाली  । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने ६ जनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ  । घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिटको आरोपमा पक्राउ परेका उनीहरुलाई जेल चलान गरिएको हो । राधामाथी