१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

गृह सचिव फेरिए

२३ चैत, काठमाण्डौ । गृह सचिवमा प्रेमकुमार राईको सरुवा भएको छ । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत् थिए । बिहीबार बसेको मन्त्री परिषद् बैठकले उनलार्इ गृह मन्त्रालयमा सरूवा गरेको हो ।