१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

माछापुच्छ्रे बैंकद्वारा ग्राहकहरुलाई क्यास ब्याक अफर

२६ चैत, काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद