९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

उदयपुरवाट विप्लवका २ कार्यकर्ता पक्राउ

२९ चैत, उदयपुर । नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुर जिल्लाका २ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले बिहीबार विहान त्रियुगा नगरपालिका ११ का जनक श्रेष्ठ र बेलका नगरपालिका ४ रामपुरका पूर्ण तामाङलाई पक्राउ गरेर सोधपुछ थालेको जनाएको