१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

प्रचण्डद्वारा नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त

१ बैशाख, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश मार्फत सम्पूर्ण नेपालमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्