१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

परराष्ट्रमन्त्री ज्ञवाली आज चीन प्रस्थान गर्दै

३ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ५ दिने भ्रमणका लागि आज राति ११ बजे त्यसतर्फ चीन प्रस्थान गर्दैछन् । मन्त्री ज्ञवालीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् । समकक्षी वाङ वीको निमन्त्रणामा चीन जान लागेका मन्त्री