९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

नेपाल सेवा लघुवित्तको आइपीओ खुला हुने 

४ वैशाख, काठमाण्डौ ।  नेपाल सेवा लघुवित्तले एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) वैशाख १२ गतेदेखि निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्न लागेको हो