वैशाख २१ गतेदेखि चौथो राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै
५ वैशाख, काठमाण्डौ । चौथो राष्ट्रिय भलिबल प्रतियोगिता वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन विभागीय टोलीसँगै शिवम् न्यू डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र जावलाखेल भलिबल