आफ्नै प्रेमीवाट किशोरीको हत्या
६ वैशाख, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजनको हत्या ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय प्रेम