१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

दीपक मनाङे जेल चलान

७ वैशाख, काठमाण्डौ । बिहीबार साँझ पक्राउ परेका गुन्डा नाइके दीपक मनाङे कारागार चलान भएका छन् । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो र उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको