१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

समृद्धिको आधार पर्यटन प्रर्वद्धन : मन्त्री बस्नेत

१० वैशाख, काठमाण्डौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताका छन् । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने