१३ आश्विन २०८१, आइतबार
राष्ट्रिय समाचार

सगरमाथाको सफाई अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

१० वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा