९ फाल्गुन २०८२, शनिबार
राष्ट्रिय समाचार

हात्तीको आक्रमणवाट एकको मृत्यु

११ वैशाख, राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलियामा हात्तीको आक्रमणवाट मंगलबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षवाट निस्केको जंगली हात्तीको आक्रमणवाट स्थानीय ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी