आज जितगढी किल्ला सडक नाटक समापन
२३ वैशाख, रुपन्देही । बुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ । बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र संवद्र्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी,