२६ चैत्र २०८२, बिहिबार
राष्ट्रिय समाचार

बजेट ३० प्रतिशत समाजवादतर्फ उन्मुख

१६ जेठ, चितवन । सरकारले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले विगतको भन्दा पृथक् बजेट आए पनि उद्योग व्यवसायमैत्री बजेट हुन नसकेको प्रतिक्रिया दिएका छन् । उद्योग परिसंघका उपाध्यक्ष कृष्ण