नुवाकोट दरबारको पुनःनिर्माण असोजदेखि
५ असार, नुवाकोट । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पृथ्वीनारायण शाहले निर्माण गरेको ऐतिहासिक साततले दरबार चीन सरकारको सहयोगमा पुनःनिर्माण हुने भएको छ । दरबारको पुनःनिर्माणका लागि चासो देखाएको चीनले आगामी असोज महिनादेखि निर्माण कार्य थाल्ने भएको स्मारक