१५ असार, चितवन । प्रदेश नं ३का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले हरेक सामुदायिक वनमा इको ¬टुरिजम पार्कको विकास गर्नुपर्ने बताउनुभएको छ । स्व मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा विहीबार मदन भण्डारी फाउण्डेशन चितवनद्वारा कालिका नगरपालिकास्थित पदमपुरको