२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

अटिजमका रोगी बढ्दै गएकामा चिन्ता

२२ असार, काठमाडौँ । विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन । वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान