२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

सामुदायिक वनलाई आर्थिक समृद्धिको आधार बनाइने

२४ असार, काठमाडौँ । सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री