२८ चैत्र २०८२, शनिबार
राष्ट्रिय समाचार

विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

३ साउन, विराटनगर । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२