२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

पूर्वमन्त्री शर्मा गाउँ उज्यालो बनाऊ अभियानमा

१३ साउन, दाङ । पूर्वमन्त्री सामान्य प्रशासन मन्त्री रेखा शर्मा ‘गाउँ उज्यालो बनाउँँ अभियान’मा जुट्नु भएको छ । घोराही उपमहानगरपालिका– १८ स्थित कुटुवा खोलाको हात्तीखर्कमा संसद् विकास कोषको रु १० लाखको लागतमा विद्युत् सेवा विस्तार गरी उहाँले उक्त अभियान शुरु