१४ साउन, चौतारा । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका दुई दर्जन गुम्बा अझै पुनःनिर्माण हुनसकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चासो नदिएकाले लामो समय बितिसक्दा पनि गुम्बा पुनःनिर्माणको काम अघि बढ्न नसकेको उक्त