वर्षौंदेखि भेरीको दूषित पानी पिउँछन् नाम्रावासी
१७ साउन, बाँके । वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो धमिलो नै किन नहोस् । गाउँमा