२९ चैत्र २०८२, आइतबार
राष्ट्रिय समाचार

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

२१ साउन, काठमाडौँ । विपद्को समयमा मानवीय उद्धारमा खटिँदा बहुराष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ । अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली