३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

संस्कृत माविमा अङ्ग्रेजी पढाइ

१० भदौ, पाल्पा । तानसेनस्थित देववाणी साधारण तथा संस्कृत माविमा यस शौक्षिकसत्रमा संस्कृततर्फ विद्यार्थीको भर्ना नै देखिएन । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले असारमा संस्कृत भाषाका लागि भर्ना आह्वान गरेर प्रचार प्रसार गरे पनि विद्यार्थी भर्नादर शून्य बनेको हो