पर्यटक तान्दै रोल्पा
११ भदौ, रोल्पा । वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा खटिरहेका छन् । आर्थिक