३० चैत्र २०८२, सोमबार
राष्ट्रिय समाचार

उद्योग व्यापारमा बढ्दो आकर्षण

१६ भदौ, दाङ । बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ । कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षको