२६ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय सरकारले संविधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताउनुभएको छ । आज रफतसञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले पोखरमा भएको मुख्य मन्त्रीको भेला समय सापेक्ष नभएको