१ असोज, विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई तिहाइ बहुमतको यो सरकार विकास निर्माणका